लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख १ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्लाकार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ । नयाँवर्ष २०८०को अवसर पारेर प्रतिस्ठानले कार्यालय संचालन गरेको हो । कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले कार्यालय उद्घाटन गर्नुहुँदै म्याग्दी कलाकारिताको विकासमा संस्थाले काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा पछिल्ला केही वर्ष … Continue reading लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन